नेपालीसरहकै नागरिकता चाहियो : एनआरएन

संघीय संसदको राज्य ब्यवस्था तथा सुशासन समिति र गैरआवासीय नेपाली संघ वीच गैरआवासीय नेपाली नागकिरताका सम्बन्धमा औपचारिक छलफल भएको छ। नेपाली नागरिकता निरन्तरता कार्यदलको पहलमा समितिलेको १२ पुष (२७ डिसेम्बर) मा काठमाण्डौको संसद सचिवालयमा भएको बैठकमा गैरआवासीय नेपालीहरुको सरोकारको बिषयमा औपचारिक रुपमा धारणा राख्न समय दिएको हो। नेपाल नागरिकता ऐन २०६३ संसोधन सम्बन्धि बिधेयकमा उल्लेख … Continue reading नेपालीसरहकै नागरिकता चाहियो : एनआरएन